You are viewing the translated version of अधिकारको सम्मान गर्नु पर्ने.

Section 22
अधिकारको सम्मान गर्नु पर्ने
कसूरको अनुसन्धान, अभियोजन, तहकिकात तथा न्यायनिरूपणको प्रक्रियामा संलग्न हुने अधिकारीले यस ऐन तथा प्रचलित नेपाल कानूनबमोजिम प्रदत्त पीडितका अधिकारको सम्मान गर्दै कार्यान्वयनको लागि उचित ध्यान दिनुपर्नेछ ।